neapl investment mega bank

धानबाली भित्र्याउन किसानलाई चटारो

Oct 5th, 2020

ललितपुर, १९ असोजः

ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीमा धान काट्दै किसान । समयमै मनसुन सुरु भएकाले गत वर्षभन्दा यस वर्ष धानबाली राम्रो उत्पादन भएको कृषक बताउँछन् ।

तस्बिरः रोशन सापकोटा/रासस