neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका ललितपुरद्वारा नगर क्षेत्रभित्रका कोभिड-१९ का विरामीहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा शुरु

महालक्ष्मी नगरपालिका ललितपुरद्वारा नगर क्षेत्रभित्रका कोभिड-१९ का विरामीहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा शुरु

Oct 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असोज १६

महालक्ष्मी नगरपालिका ललितपुरले आफ्नो नगर क्षेत्रभित्रका कोभिड-१९ का विरामीहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।

नगरपालिकाले आज आफ्नो फेसबुक वालमा पोस्ट गर्दै सो जानकारि दिएको हो ।

नगरपालिकाले एम्बुलेन्स सेवा आवश्यक पर्ने कोभिड-१९ का विरामीहरुले एम्बुलेन्स चालक प्रल्हाद नेपाली मिजारसंग ९८४९४९५०१४ सम्पर्क नम्बरमा सम्पर्क राखि सेवा लिन सक्ने बताएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi