neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • श्रोत नखुलेको १५ लाख रुपैयाँ सहित पक्राउ

श्रोत नखुलेको १५ लाख रुपैयाँ सहित पक्राउ

Oct 2nd, 2020

रौतहट, १६ असोज

गौर नगरपालिका-२ महादेवपट्टीबाट श्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित भारत सितामढीका २० वर्षीय राजु कुमार कहारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi