neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पौडी खेल्ने क्रममा पोखरीमा डुवेकी एक बालिकाको एपीएफ टोलीद्वारो उद्वार

पौडी खेल्ने क्रममा पोखरीमा डुवेकी एक बालिकाको एपीएफ टोलीद्वारो उद्वार

Oct 2nd, 2020

रौतहट, असोज १६

रौतहट जिल्लाको गौर नगरपालिका ५ बडहवा पुल नजिकैको पोखरीबाट असोज १४ गते एपीएफ टोलीले एक बालिकालाई पोखरीबाट उद्वार गरेको छ । सोही ठाउँ बस्ने १५ वर्षिया मुस्कार कुमारी गुप्ता उक्त पोखरीमा पौडी खेल्ले क्रममा डुवेकी थिईन् ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक सुर्यबहादुर सेन वलीको कमाण्डमा खटिएको एपीएफ टोलीले सो पोखरीबाट उनलाई अचेत अवस्थामा उद्वार गरेको हो । एपीएफ टोलीले उनलाई उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ पठाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi