neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • करेन्ट सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जेलर नष्ट

करेन्ट सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जेलर नष्ट

Oct 1st, 2020

रौतहट, १५ असोज

दुर्गा भगवती गाउँपालिका-५ बडहर्वा टोल बस्ने राधा सहनीको घरमा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा सुखारी मिश्रको घरमा समेत आगो फलिएर घर, अन्नपात, लत्ताकपडा, काठपात समेत पूर्णरुपमा जलेर सुखारीको ४ लाख रुपैयाँ र राधाको २ लाख रुपैयाँ गरी जम्मा ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा परेर घाइते भएका राधाकै १९ वर्षीय छोरा लक्ष्मण सहनीको जिल्ला सरकारी अस्पताल गौरमा उपचार भइरहेको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi