neapl investment mega bank
  • गृहपृष्ठ
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित कृष्णसार (तस्वीर)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित कृष्णसार (तस्वीर)

Sep 30th, 2020

कञ्चनपुर, १४ असोज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । उचित बासस्थानका कारण कृष्णसारको संख्या संरक्षण क्षेत्रका एक सय बढी पुगेको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस