काठमाडौ, असोज १४प्रधान सेनापति पुुर्णचन्द्र थापाको पिसिआर टेस्टको नतिजा निगेटिभ देखिएको छ । मापदण्ड अनुसार सर्तकता अपनाई सेल्फ क्वारेन्टाईनमा बसेका सेनापती थापाको पिसिआर टेस्टको नतिजा निगेटिभ आएको सेनाले जनाएको छ ।
aadharbhumi.com