neapl investment mega bank aadharbhumi aadharbhumi

सुनको गहना चोरी

Sep 30th, 2020

काठमाडौं, असोज १४

तारकेश्वर नगरपालिका १० मनमैजु डेरा गरी बस्ने रौतहट चन्द्रनिगाहपुर नगरपालिका १२ घर भएकी २५ वर्षीया सञ्जु थापाको कोठाबाट सुनका बिभिन्न गरगहना समेत गरी करिब २ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi