neapl investment mega bank
  • गृहपृष्ठ
  • निसानको धमाकेदार दशैँ, तिहार तथा छठ अफर

निसानको धमाकेदार दशैँ, तिहार तथा छठ अफर

Sep 29th, 2020

काठमाडौ, असोज १३

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दशैँ , तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले शुन्य प्रतिसत डाउन पेमेन्ट मा गाडी खरिद गर्न सक्नेछन साथै नौ महिनासम्मको मासिक किस्ता पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । यसका साथै ३५ हजार नौ सय ९९ रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोवाईल फोना प्राप्त गर्न सक्नेछन ।

यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजार रुपैयाँसम्मको फ्र्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको पÞmाइनान्सिङ्ग, बोस्च हाई प्रेसर वासर, तीन वर्षको वारेन्टि, तीन बर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व. को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन ।