neapl investment mega bank
  • गृहपृष्ठ
  • संवाद मार्फत शिघ्र सहमति खोज्न सरकारलाई आग्रह

संवाद मार्फत शिघ्र सहमति खोज्न सरकारलाई आग्रह

Sep 27th, 2020

काठमाडौ, असोज ११

विगत १४ दिनदेखी अनसनरत सत्याग्रही डा.गोविन्द केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाज चिन्तित भएको जनाएको छ । विगतदेखी वर्तमानसम्मका सरकारहरुले डा. केसीसँग गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार दुर्भाग्यपूर्ण छ भने पछिल्लो चरणमा अपमानजनक व्यवहार निन्दनीय छ ।

एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शिघ्र सहमति खोज्न र संवेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसँग आग्रह गर्दछ, समाजले बिज्ञप्ती मार्फत भनेको छ ।