तनहुँ, ९ असोज
तनहुँको व्यासनगरपालिका–३ शिवापाञ्चायन मन्दिर क्षेत्रस्थित चौतारीमा व्यापारका लागि बसेका स्थानीय प्रशान्त तामाङ । स्नातक अध्ययन गर्दै रहेका तामाङ्गले पानी, पानीपुरी, चना चट्पट् र चिया बिक्री गर्ने गरेका छन् । तस्वीर : सानेबहादुर नेपाली, रासस