neapl investment mega bank aadharbhumi aadharbhumi

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

Sep 23rd, 2020

सुनसरी, ७ असोज

कोशी गाउँपालिका-१ राजपोखरीमा को.१ ख ६२१६ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री कोशी गाउँपालिका-२ बस्ने २९ वर्षीय राज कुमार यादवको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै साइकललाई ठक्कर दिई टिपर पल्टिएर दुर्घटना हुँदा घाइते भएका टिपर चालक सप्तरी गोगनिया-९ बस्ने ४७ वर्षीय नोखनी मण्डलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi