neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४२९ पुग्यो

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४२९ पुग्यो

Sep 22nd, 2020

काठमाडौँ, ६ असोज

नेपालमा कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप २ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा १ महिला र १ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काभ्रेपलान्चोककि ५० वर्षिया महिला र काठमाडौंका ५० वर्षिय पुरूष रहेका छन्।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४२९ पुगेको छ । यसअघि सोमबार कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको थियो।

aadharbhumi
aadharbhumi
aadharbhumi