neapl investment mega bank
  • गृहपृष्ठ
  • आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट

आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट

Sep 20th, 2020

मोरङ, ४ असोज

लेटाङ्ग नगरपालिका-९ जाँते फेसबुक चोक बस्ने २९ वर्षीय दिनेश राईको घरमा शनिबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा अन्नपात, लत्ताकपडा, कागजपत्र, सुनचाँदी, भाँडावर्तन समेत गरी करिब ५० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।