neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

Sep 20th, 2020

धादिङ, ४ असोज /रासस

भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi