neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानसेनापति र पाकिस्तानका राजदूत बीच भेटवार्ता

प्रधानसेनापति र पाकिस्तानका राजदूत बीच भेटवार्ता

Sep 17th, 2020

काठमाडौ, असोज १

प्रधानसेनापति र पाकिस्तानका राजदूत बीच भेटवार्ता भएको छ । नेपाली सेनाका अनुसार आज बिहिबार प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका राजदूत मजहर जावेद संग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुन ।

आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत मजहर जावेद र प्रधान सेनापति थापाबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सङ्ग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वा्स नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi