neapl investment mega bank
  • गृहपृष्ठ
  • जनरल मार्केटिङद्धारा “दशैंंको पर्व हिरोत्सवको हर्ष” योजना सुरु

जनरल मार्केटिङद्धारा “दशैंंको पर्व हिरोत्सवको हर्ष” योजना सुरु

Sep 17th, 2020

काठमाडौ, असोज १

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले नेपालीहरुको महान चाड बडा दशै र तिहार २०७७ को उपलक्ष्यमा “दशैंंको पर्व हिरोत्सवको हर्ष” भन्ने नयाँ योजना ल्याएको छ ।

कम्पनीका अनुसार यो योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले पाँच हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत एक लाख रुपैयाँ सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले एक लाख रुपैयाँ नगद पाउने छन ।