neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेत कोरोनामुक्त

नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेत कोरोनामुक्त

Sep 16th, 2020

नागार्जुन, ३१ भदौ /रासस

नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त हुनु भएको छ । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो ।

आइसोलेसनमा बस्नु भएका उहाँ कोरोनामुक्त भएपछि आज अस्पतालबाट घर फर्किनुभएको उपप्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो । आगामी असोज ४ गतेदेखि उहाँ कार्यालयको काममा समेत फर्किने नगरपालिकाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi