neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प (अपडेट)

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प (अपडेट)

Sep 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ भदौ

सिन्धुलपाल्चोक केन्द्रबिन्दु भएर बुधवार एका बिहानै भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गयको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

मापन केन्द्रका अनुसार बुधवार बिहानै ५ बजेर १९ मिनेटमा ६ मेग्निच्युडको भूकम्प गएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi