neapl investment mega bank aadharbhumi aadharbhumi

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

Sep 15th, 2020

बाँके, भदौ ३०

बैजनाथ गाउँपालिका-५ रामपुरस्थित गोठमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ६ बस्ने २५ वर्षीय कमल बस्नेत समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त गोठमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद ३२ हजार ५ सय रुपैयाँ र ६ गडडी ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi