neapl investment mega bank aadharbhumi
  • गृहपृष्ठ
  • पहिरोमा पुरिएर ५ वर्षीया बालिकाको मृत्यु

पहिरोमा पुरिएर ५ वर्षीया बालिकाको मृत्यु

Sep 14th, 2020

पर्वत, २९ भदौ

फलेबास नगरपालिका-४ सिर्सुवा बस्ने नवीन विश्वकर्माको घरको माथिबाट सोमबार बिहान आएको पहिरोमा पुरिएर उनकै छोरी ५ वर्षीया नीकिता विकको मृत्यु भएको छ ।

तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi