काठमाडौँ, २५ भदौ
काठमाडौँको खुल्लामञ्चस्थित बसपार्कमा विभिन्न संस्थाहरु मिलेर बुधबार मजदूरहरुलाई खाना खुवाउँदै । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको निषेधज्ञाले गर्दा मजदूरहरुको दैनिक काम ठप्प भएकाले छाक टार्न समस्या भएकाले विभिन्न संस्थाहरुले उपत्यकाका धेरै स्थानमा खाना खुवाउने गरिएको छ ।
तस्वीर : रोशन सापकोटा, रासस