neapl investment mega bank

आगलागीबाट घर जलेर नष्ट

Sep 3rd, 2020

हुम्ला, १८ भदौ

सर्केगाड गाउँपालिका-७ रोडिकोट ठुलागाउँ बाउनवाडामा बस्ने जोखे जैशीको घरको चुलो नजिकै राखेको दाउरामा आगो सल्किन गई बुधबार दिउँसो जैशीको साथै अन्य ६ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको अन्य विवरण आउन बाँकी रहेको छ ।

स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi