कञ्चनपुर, १८ भदौ
कञ्चनपुरको लालझाडी गाँउपालिकास्थित दोदा नदीमा ट्युवमा मोटरसाईकल र यात्रुहरुलाई तार्दै । नदीमा पुल निर्माणको कार्य अलपत्र परेपछि स्थानिय बासिन्दा ट्युवको सहायताले नदी तर्न बाध्य छन । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस
aadharbhumi.com