neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

Aug 31st, 2020

काठमाडौं,भदौ १५

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेयर शाक्यलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो ।

उनकी पत्नीलाई दुई दिनअघि स्वास्थ्यमा समस्या भयपछि शाक्य दम्पत्तिले स्वाब परिक्षणका
लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो । मेयर शाक्यकी श्रीमतीमा भने कोरोना संक्रमण नेगेटिभ देखिएको छ । मेयर शाक्यको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ ।

कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी कामपा वडा नं १९ लगनटोलस्थित होम आइसोलेसनमा बसेको श्रोतले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi