neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्जुनको दाईले लगाए बुहारीमाथि चरित्रहिन आईमाईको आरोप (भिडियो सहित)

अर्जुनको दाईले लगाए बुहारीमाथि चरित्रहिन आईमाईको आरोप (भिडियो सहित)

Aug 30th, 2020

काठमाडौ, भदौ १४

सामान ओसार्ने रिक्सा चालक २४ बर्षिय अर्जुन बिक सामाजिक संजालमा एकाएक भाईरल भएका छन । उनको दुुई बर्षिय छोरा बिकासलाई पिठियुंमा सर्टले बेरेर बोकी काम गर्न हिंडेको तस्बिर भाईरल भएको हो ।

खेलकुदमा ताईकाण्डोका तीन डन समेत रहेका बिक लकडाउन मा परिवारले छाडेपछी एक्लै भएका हुन र आफ्नो छोरा बिकास सँगै राखेका छन । घरका पारिवारिक झगडाले श्रीमतीले छाडेर गएको बताए । कलाकार बन्ने चाहना बोकेर काठमाण्डौ आएका बिक एक बर्ष पहिले शुटिङ लाइनमा काम गर्ने गर्थे जीवनमा निकै दुस्ख पाए त्यसपछी उनले त्यही रिक्सामा कुरकुरे बेच्न थाले तर लकडाउनले उनको त्यो ब्यवसाय पनि बन्द भयो र अहिले केही काम नपाए पछी फर्निचरका सामान बोक्न थाले । त्यसै बेला कसैले उनको त्यो बच्चा बोकेको फोटो सामाजिक संजालमा भाईरल भयो ।

सूटिङ स्पटमा काम गर्ने बेला उनले नेपाली चर्चित कलाकार पल शाह देखी धेरै कलाकारलाई खाना खुवाएको भने । भबिस्यमा गायक बन्ने रहर भएको र रकम जम्मा भयो भने पक्कै एउटा गीत निकाल्ने उनले भने । हामीले उनको दाईसंग बर्तमान र भबिस्यका बारेमा जिज्ञासा राखेका थियौं ।

https://www.youtube.com/watch?v=-PMwNuHErGA