neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले नै मेरो छोरीको हत्यारा लुकायो : निर्मलाको बुबा

सरकारले नै मेरो छोरीको हत्यारा लुकायो : निर्मलाको बुबा

Aug 30th, 2020

काठमाडौ, भदौ १४

निर्मलाका बुबा यज्ञराज पन्तले आफ्नो छोरीको हत्या भएको दुुई बर्ष बितिसक्दा समेत अझैसम्म पनि हत्यारा पत्ता नलागेकोभन्दै दुख व्यक्त गरेकाछन ।

उनले अझैपनि दोषीहरु खुलेयाम घुमिरहेको भन्दै छिटो भन्दा छिटो आफुहरुले न्याय चाहेको बताए । निर्मलाको न्यायको निम्ति अन्तिम साससम्म पनि लडिरहने भन्दै उनले सरकारले नै हत्यारा लुकाएको बताए ।

https://www.youtube.com/watch?v=teVv-zr-jh0