neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Aug 26th, 2020

अछाम, भदौ १०

मेल्लेख गाउँपालिका ३ बस्ने पदम बहादुर शाहको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी हुँदा अन्नपात, लत्ता कपडा, घरको काठपात र भाँडा बर्तन पूर्णरुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्र्डणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi