neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Aug 25th, 2020

कन्चनपुर, ९ भदौ

कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय अनिल रानालाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

रानाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi