neapl investment mega bank
  • गृहपृष्ठ
  • कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Aug 22nd, 2020

दाङ, ६ भदौ

घोराही उपमहानगरपालिका-१० चारबगिया कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय शेर बहादुर बुढा समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ५८ हजार ३ सय रुपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi