neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

Aug 19th, 2020

कपिलवस्तु, ३ भदौ

शिवराज नगरपालिका-१ पहिरा खोलास्थित पूर्व-पश्चिम राजमार्गमा ना.८ ख ३२१३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार बाँके नेपालगंज उपमहानगरपालिका-२० बस्ने ३५ वर्षीय जमुना खटिकको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi