neapl investment mega bank
  • गृहपृष्ठ
  • खोलाले बगाई बेपत्ता भएका छ जनाको शव फेला

खोलाले बगाई बेपत्ता भएका छ जनाको शव फेला

Aug 19th, 2020

अछाम, भदौ ३

अछाम जिल्लाको रामारोशन गाउँपालिका ५ शैनी बजार स्थित कैलाश खोलाको नजिकै रहेका २२ घर बगाउदा बेपत्ता भएका छ जनाको शव फेला पारिएको छ । सो खोलाले बगाई अन्य ११ जना बेपत्ता भएको बताईएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४९ गुल्म अछामबाट खटिएको एपीएफ टोली उनीहरुको खोजी तथा उद्वार कार्यमा खटिएको थियो । अन्य बेपत्ता भएकाहरुको खोजी तथा उद्वार कार्यमा एपीएफ टोली सकृयताकासाथ जुटेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi