neapl investment mega bank

ट्याक्सी दुर्घटनामा मृत्यु

Aug 17th, 2020

तेह्रथुम, १ भदौ

आठराई गाउँपालिका-३ हागेपास्थित सडकमा मे.१ ज ४२६ नम्बरको ट्याक्सी आफै अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्याक्सीमा सवार सोही गाउँपालिका-१ न्युरादिन बस्ने १७ वर्षीय रबिन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi