neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करीब दुई लाख ८ हजार रुपैयाँ बराबरको मदिरा बरामद

एपीएफ टोलीद्वारा करीब दुई लाख ८ हजार रुपैयाँ बराबरको मदिरा बरामद

Aug 17th, 2020

सर्लाही, भदौ १

सर्लाही जिल्लाको बिष्णु गाँउपालिका १ बलराउधोरण स्थित सीमा ईलाकाबाट भाद्र १ गते एपीएफ टोलीले करीब दुई लाख ८ हजार रुपैयाँ बराबरको सोफि नामक मदिरा बरामद गरेको छ । |

बासको झ्याङमा लुकाई छिपाई राखेको अवस्थामा दुई सय ५० कार्टुन उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिमराबाट सशस्त्र प्रहरी निरीक्षक रामहरी रिमालको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi