neapl investment mega bank

नगद तथा सुन चोरी

Aug 11th, 2020

काठमाडौं, साउन २७

काठमाडौं महानगरपालिका १५ तल्लो बिजेश्वकरी डेरा गरी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ घर भएका हरि बहादुर श्रेष्ठ को कोठाबाट कोही नभएको अवस्थामा सोमबार साँझ नगद ७० हजार रुपैयाँ, डेढ तोलाको सुनको ब्रासलेट र आधा तोलाको सुनको औठी समेत गरी करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi