neapl investment mega bank

पहिरोमा पुरिएर आमा छोराको मृत्यु

Aug 7th, 2020

बैतडी, २३ साउन

डिलासैनी गाउँपालिका-४ मठैराज बस्ने आन सिंह बोहराको घरमा अविरल वर्षाको कारण बिहीबार साँझ पहिरो जाँदा उनकी श्रीमती ४० वर्षीया पशुपती बोहरा र १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धामीगाउँबाट खटिएको प्रहरीले उद्दार गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi