neapl investment mega bank
  • गृहपृष्ठ
  • लाकुरी भञ्ज्याङ्बाट काठमाडौं नियाल्दा

लाकुरी भञ्ज्याङ्बाट काठमाडौं नियाल्दा

Aug 7th, 2020

आधारभूमि संवाददाता
काठमाडौं, साउन २३


ललितपुर महालक्ष्मी व.डा .नं .१० स्थित पर्यटकीय स्थल लाकुरी भञ्ज्याङ् बाट देखिएको काठमाडौंको दृश्य । लाकुरी भञ्ज्याङ् काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य हो।लाकुरी भञ्ज्याङ् ग्वार्खु बाट १४ कि ।मि मा पर्दछ। विभिन्न स्थानबाट यहाँ घुम्न,पिक्निक मनाउन, साइकिलिंग ,हाइकिङ ,सुटिङ गर्न आउने गर्छन् ।

तस्बिर : मनिष वाग्ले