neapl investment mega bank
  • गृहपृष्ठ
  • झरनामा नु्हाउने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीद्वारा फेला

झरनामा नु्हाउने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीद्वारा फेला

Aug 6th, 2020

चितवन, साउन २२

चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका ६ जलविरे स्थित झरनामा नुहाउने क्रममा बेपत्ता एक जनाको शव एपीएफ टोलीले साउन २१ गते फेला पारेको छ ।

सोही गाउँपालिका ४ बस्ने २० वर्षिय अभिशेक मगर सो झरनामा नुहाउने क्रममा बेपत्ता भएका थिए । उक्त घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यका लागि सशस्त्र प्रहरी बल, नेपाल तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव डिप डाईभिङ्ग बिधिद्वारा खोचबाट बाहिर निकालेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi