neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु ,मृतकको संख्या ६५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु ,मृतकको संख्या ६५ पुग्यो

Aug 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २२ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
सर्लाहीका १, मोरङका २, धनुषाका १ र सप्तरीका १ जना गरी ५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट ६५ जनाको मृत्यु भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi