neapl investment mega bank

यातायातको साधन खच्चड (तस्बिर)

Aug 5th, 2020

खाँदबारी, २१ साउन

सङ्खुवासभाको नुम बजारबाट भोटखोला गाउँपालिकाको लागि दैनिक उपभोग्य सामग्री खच्चडद्वारा ढुवानी गरिँदै । भोटखोलाको बरुण दोभानसम्म यातायातको सुविधा भए पनि कच्ची सडक र बर्खाको समय भएकाले खच्चडमार्फत सामान ढुवानीमा गरिएको हो ।

तस्बिरः सुजन बज्राचार्य/ रासस