neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर भूकम्प

ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर भूकम्प

Aug 5th, 2020

काठमाडौँ, २१ साउन /रासस

आज अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रिक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi