काठमाडौँ, २० साउन
एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा निकालिएको गाईजात्रा । गाईजात्राको दिन सापारु निकाल्ने भनेर बालबालिकालाई गाईको प्रतीकका रुपमा सिंगारेर बाजागाजासहित नगर परिक्रमा गर्ने प्रचलन छ ।कोरोनाको सङ्क्रमण बढिरहेको अवस्थामा पनि जात्रामा सबैले मास्क लगाएको देखिएन ।
हेर्नुस् तस्बिरहरु:
तस्बिर :रासस