neapl investment mega bank
  • गृहपृष्ठ
  • बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल (तस्वीर)

बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल (तस्वीर)

Aug 4th, 2020

मनाङ, २० साउन

मनाङ ङिस्याङ गाउँपालीका–५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य । यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ गाउँलगयत माथिल्लो मनाङका सबै गाउँबाट प्रष्ट देख्न सकिन्छ ।

तस्वीर : नवीन लामीछाने, रासस