neapl investment mega bank
  • गृहपृष्ठ
  • जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा

जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा

Aug 2nd, 2020

जनकपुरधाम, १८ साउन /रासस

जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi