neapl investment mega bank

गोरु काटेको अभियोगमा पक्राउ

Jul 26th, 2020

मोरङ, ११ साउन

गोरु काटेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi