काठमाडौँ, ३१ असार
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका९ स्थित पर्यटकीय क्षेत्र चुच्चे ढुङ्गामा रमाइलो गर्दै आन्तरिक पर्यटक । कोभिड १९ को कहरका बीच पनि यहाँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तस्वीर : नारायण ढुङ्गाना/ रासस
aadharbhumi.com