neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा भंसार छलि ल्याउँदै गरेको भैसी र राँगा नियन्त्रणमा

अवैध रुपमा भंसार छलि ल्याउँदै गरेको भैसी र राँगा नियन्त्रणमा

Jul 13th, 2020

पर्सा, असार २९

पोखरिया नगरपालिका ५ स्थितबाट अवैध रुपमा भंसार छली नेपालतर्फ ल्याउदै गरेका ४ लाख ४० हजार रुपैयाँ बराबरको भैसी तथा राँगा शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त भैसी तथा रांगा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi