neapl investment mega bank
  • गृहपृष्ठ
  • ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jul 12th, 2020

पाल्पा, असार २८

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका १० टोक्से भन्ज्याङ बस्ने ७५ वर्षीय कुल बहादुर गाहालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi