neapl investment mega bank

पाटेबाघ (तस्वीर)

Jul 11th, 2020

धम्बोझी, २७ असार

बर्दिया राष्ट्रिय निकुञ्जस्थित पूर्वपश्चिम राजमार्गमा हिँड्दै गरेको पाटेबाघ । पहिले जङ्गलभित्रै देखिने वन्यजन्तु लकडाउनका बेला खुला राजमार्ग र आसपास क्षेत्रमा देखिएका छन् । तस्वीर: सौजन्य /बर्दिया राष्ट्रिय निकुञ्ज/ रासस