neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुरको बालकोटका संक्रमितको परिवार र सम्पर्कमा आएका व्यक्तिको रिपोर्ट नेगेटिभ

भक्तपुरको बालकोटका संक्रमितको परिवार र सम्पर्कमा आएका व्यक्तिको रिपोर्ट नेगेटिभ

Jul 11th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, २७ असार

भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटका संक्रमितको परिवारको रिपोर्ट नेगेटिभ आएको छ। गत असार २२ गते एक २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनको ४७ वर्षिया आमालाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

आमा र छोरामा कोरोना पुष्ठि भएपछि दाजु, श्रीमती ,छाेरी ,कपाल काट्ने र संगै खाजा खाने साथिहरुको पि .सि. आर टेस्ट गर्न पठाइएको थियो । पि. सि.आर टेस्टको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको सू.न. पा.वडा नं. २ का वडा सदस्य सुबास कार्कीले आधारभूमिलाई जानकारी दिए।

संक्रमित आमा र छोराको पाटन अस्पतालमा उपचार भई रहेको छ र स्वास्थ्य स्थिति सामान्य
छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi